काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरे लगतै रविले भने हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनको शुभ कामना चाहन्छौ

काठमाडौं : चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।रवि केही समयदेखि पत्नीसँगको डिभोर्स […]

Continue Reading