Lutna Sake Lut

‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो : के भन्छन् पशुपति ?

Lutna Sake Lut – गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।  ‘लुट्न सके लुट कान्छा लुट्न सके लुटअरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’ सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका […]

Continue Reading

ओलीका सचिवको गाडी नेविसंघको कब्जामा, मनपरीमाथि कांग्रेसको कडा प्रहार

काठमाडौं – नेपाल विद्यार्थी संघले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढेको सरकारी गाडी नियन्त्रणमा लिएको छ। नेविसंघका कार्यकर्ताले कमलपोखरीबाट ढुंगाना सवार गाडी नियन्त्रणमा लिएका हुन्। शनिबार राजधानीको लाजिम्पाटबाट नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले […]

Continue Reading

काभ्रेमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु, पनौती बनेपा सडक खण्ड अवरुद्ध

काभ्रेमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु, पनौती बनेपा सडक खण्ड अवरुद्ध

Continue Reading

S. L. C. पास ले जागिर खान पाउने ! लोक सेवाले माग्यो ५७५ खरिदार, शेयर गरि सबै साथि भाईलाई जानकारी दिनुहोस !

काठमाडौँः लोक सेवा आयोगले राजपत्र अनङ्कित द्धितीय श्रेणी (खरिदार) पदको पदपूर्तिको सूचना प्रकाशित गरेको छ। खुला तथा समावेशी रुपमा हुने पदपूर्तिका लागि ५७५ कोटा निर्धारण गरिएको छ। यस्तै आन्तरिक खुलातर्फ १५९ जनाका लागि दरखास्त आह्वान भएको छ। आन्तरिक खुला र खुला कोटामा गरी ७३४ जनाको पदपूर्ति हुनेछ। आयोगले न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, […]

Continue Reading

त्रिपुरेश्वर–नागढुंगा र चावहिल–जोरपाटी–साँखु सडकमा १०५८ घर भत्काइँदै, कति पाइन्छ क्षतिपूर्ति ?

त्रिपुरेश्वर–नागढुंगा र चावहिल–जोरपाटी–साँखु सडकमा १०५८ घर भत्काइँदै, कति पाइन्छ क्षतिपूर्ति ?

Continue Reading

विमान दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रती श्रद्धाञ्जलि व्यक्त गर्दै भोली सार्वजनिक विदा दिइने

ढाका !! बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै बंगलादेशी सरकारले भोली राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान […]

Continue Reading

राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ बजे ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भयको छ  । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिए । राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी आजै दोस्रो कार्यकालका लागि राष्ट्रपति […]

Continue Reading

यी हुन् बिमान दुर्घटनामा घाइते भएका २२, मृत्यु भएका ४९ जना [नामावली] 

यी हुन् बिमान दुर्घटनामा घाइते भएका २२, मृत्यु भएका ४९ जना [नामावली] 

Continue Reading

बोक्सी कान्डका रमिते मेयर ममताप्रसाद लाई अज्ञात समुहले गोलि हान्यो

बोक्सी कान्डका रमिते मेयर ममताप्रसाद लाई अज्ञात समुहले गोलि हान्यो

Continue Reading

५० हजार लिएर घर नबनाउने भूकम्पपीडितलाई कालोसूचीमा राखिने

पहिलो किस्ता अनुदान लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई दण्ड दिनुपर्ने निष्कर्ष निकालेको हो। ‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक व्यवस्था गर्न लागेका हौं’, प्राधिकरणका […]

Continue Reading