पोखरामा सुरु भयो अत्याधुनिक मेसिन भएको जिम सेन्टर उत्घाटन -Mega Gym

पोखरामा सुरु भयो अत्याधुनिक मेसिन भएको जिम सेन्टर सुमन गुरुङ । पोखरा, माघ १ । पोखरा ट्रेडमलमा मेगा जिम सञ्चालनमा आएको छ । ब्यायाम क्षेत्रमा लागीरहेका ५ जना युवाहरुको लगानीमा मेगाजिम सञ्चालन भएको हो । पोखराका युवाहरु नविन श्रेष्ठ, केशव उदास, महेश उदास, राजकुमार घजु, विजय गुरुङ र मौलादिन मियाँले मेगा जिममा लगानी गरेका हुन् […]

Continue Reading

पोखरामा खुल्यो अत्याधुनिक जिम सेन्टर – Mega Gym

पोखरा, पुस २८ ।Mega Gym – पोखरामा नयाँ जीमखाना सुरु भएको छ । पोखराका खेलाडी र सर्वसाधारणलाई ध्यानमा राखेर मेगाजीम सुरु गरिएको सञ्चालकले जनाएका छन् । जीमखानामा अत्याधुनिक मेसिन प्रयोग हुने र अन्तराष्ट्रिय मापदण्डको भएको सञ्चालकको दावी छ । करिब २ करोड लागतमा जीमखाना सुरु गरिएको अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए । जीमखाना उद्घाटनको सुरुवाती […]

Continue Reading