बाम-गठबन्धनमा प्रवेश गर्न लागेको समाचार आएपछि गगन थापाले दिए यस्तो सनसनीपूर्ण बयान

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता एबम काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्य गगन थापाले विभिन्न संचार माध्यममा उनि बाम गठबन्धनमा प्रवेस गर्न लागेको भनि प्रकासित समाचार प्रति आपत्ति प्रकट गरेका छन । यस प्रसंगमा कपन अनलाइन संग संक्षिप्त कुराकानी गर्दै थापाले यस्ता किसिमका भ्रामक समाचारको शृंखला प्रति आफु अभ्यस्त रहेको तर यसले आम पाठक […]

Continue Reading

गगन थापालाई देउवाले कारबाही गर्ने

नेपाली कांग्रेसभित्र युवा नेता गगन कुमार थापालाई अनुशासनको कारबाही गर्नुपर्ने माँग उठेको छ । पार्टीको विधान विपरित गएर जथाभावी बोलेको भन्दै थापाविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने र लगाम लगाउनुपर्ने माँग उठेको एक नेताले जनाए । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भन्दै गुटगत भेला आयोजना गरेको र पछिल्लो समय डा. गोविन्द केसीको प्रकरणमा अदालतको […]

Continue Reading

डा गोविन्द केसी प्रकरणमा बोले गगन थापा !

काठमाडौं– सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा शशी शर्मा पुनर्वहालीका लागि गरेको फैसला र डा.गोविन्द केसी प्रकरणमा मुख खालेका छन्। सर्वोच्चको उक्त निर्णयलाई चुनौती दिएका डा गोविन्द केसी पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन्। सोमवार बेलुकी ट्वीट गर्दै उनले लेखेका छन् ‘चिकित्सा शिक्षामा जति विकृति भित्रिन्छ । स्वास्थ्य […]

Continue Reading