राष्ट्रिय फुटबलर बिमल चर्चित भारतीय क्लब मोहन बगानमा अनुबन्धित – Bimal Gharti Magar

काठमाडौं (खेलदैनिक) । भारतीय फुटबल जायन्ट मोहन बगान एसीले चर्चित नेपाली राष्ट्रिय फुटबलर Bimal Gharti Magar (बिमल घर्ती मगर) लाई अनुबन्ध गरेको छ । पूर्व आई लिग च्याम्पियन मोहन बगानले शनिबार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै बिमललाई सन् २०१७–१८ सिजनका लागि अनुबन्ध गरेको पुष्टी गरेको छ । सन् २०१४ को मार्चमा चर्चित बेल्जियन क्लब […]

Continue Reading

फुटबलबाट सन्यास लिए रोनाल्डिन्होले

ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् । ३७ वर्षीय रोनाल्डिन्हो २००२ मा ब्राजिलको विश्वकप टोलीमा थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले । उनका भाइ एवं एजेन्ट राबर्टो एसिसले रोनाल्डिन्होको सन्यास पुष्टि गरेका छन् । साथै उनको सम्मानमा ब्राजिल, युरोप र एसियामा श्रृखलावद्ध खेल गर्ने […]

Continue Reading

सबैभन्दा ‘मूल्यवान’ फुटबलर नेयमार, टप १० मा पनि परेनन् रोनाल्डो, यी हुन् टप १०

most expensive player

Continue Reading