Featured Video Play Icon

चन्द्रागिरिमा भारि हिउ परेको छ है !!

General News

मौसम परिवर्तनको सँघारमा देशका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने अधिकांश भागमा हल्का वर्षा भएको छ। काठमाडौंको चन्द्रागिरीमा पनि बुधबार बिहानै हिउँ परेको थियो।

केबलकार चढेर भालेश्वर मन्दिर दर्शन तथा उपत्यका अवलोकन गर्न जानेहरू हिउँमा रमाइरहेका छन्। बिहान मौसम चिसो भए पनि मध्याह्नदेखि दिन घमाएको छ।

हेर्नुस् चन्द्रगिरीमा हिउँ परेको भिडियोः

 

snow fall kathmandu

 

snow fall kathmandu

 

 

snow fall in kathmandu

 

snow fall in kathmandu

 

Pic: From Chandragiri Hills Facebook Page

Leave a Reply

Your email address will not be published. Required fields are marked *