प्रिमियर इन्स्याेरेन्सकाे एफपीअाे तपार्इलार्इ पर्याे कि परेन ? नतिजा हेर्नुहाेस्

Business Market

प्रिमियर इन्स्योरेन्सको थप नयाँ सेयर बाँडफाँड भएको छ । बिहीबार कम्पनीको नक्सालस्थित कार्यालय एफपीओ बाँडफाँड भएको हो । ११ कित्ता सेयर ५ जनाको हातमा पर्दा आवेदन रद्ध हुनेको संख्या अधिक देखिएको छ ।

सेयर बाँफाँडको नतिजा केहीबेरमा मेरोलगानीमा प्रकाशित हुनेछ । यस अघि मेरोलगानीले गरेको प्रक्षेपण नजिक कुल आवेदकमध्ये ६५ हजार ९५१ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन् । कुल १ लाख ८९ हजार ३२१ आवेदन परेको एफपीओ १ लाख २३ हजार ३७० जनाले पाएनन् ।

तल दिइएकाे प्रिमियर इन्स्याेरेन्सकाे एफपीअाे मा Click गरी ctrl+F थिचेर अाफ्नाे Demat AC No. राखेर सेयर परे नपरेकाे यकिन गर्नुहाेस् ।

प्रिमियर इन्स्याेरेन्सकाे एफपीअाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *