विश्वकै सबैभन्दा मोटो जोडी, जो प्रेममा परेपछि यति धेरै मोटाएकी अहिले न उठ्न सक्छन् न त केही गर्न

रोचक सन्सार

भनिन्छ प्रेमले जात, वर्ग उमेर र असहजता केही पनि हेर्दैन । जब मानिस प्रेममा पर्छ उसले सबैकुरा बिबिर्सन्छ । त्यसैले भनिएको होला प्रेम अन्धो हुन्छ । अनि प्रेमीहरुले त्यही अन्धोपनाको फाइदा सलिन पुग्छन् र गहिरो प्रेममा पर्छन् ।

जसको पछिल्लो अनौठो उदाहरण बनेका छन् अमेरिकाको मिसोरीमा दुईजना विवाहित जोडी ।

४२ वर्षीय ली र उनकी श्रीमती ३९ वर्षीया रेना उपारको क्रममा एक क्लिनिकमा भएको भेटपछि दुबैले एकअर्कालाई प्रेम गर्न थाले । त्यही प्रेमको चक्करमा दुवैले तौल घटाउने कार्यक्रमलाई बीचैमा स्थगित गरिदिएका कारण अहिले उनीहरुको स्वास्थ निकै प्रतिकुल बनिरहेको छ ।

अहिले ली ३२४ केजी र रैना २४६ केजी पुगेका कारण उनीहरुलाई अरु काम गर्न त परको कुरा उठ्नबस्न नै समस्या भएको छ । यदि ससर्जरी गरेर मोटोपना हटाउने हो भने दुवैको ज्यानको खतरा हुन सक्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *