Featured Video Play Icon

‘हेट स्टोरी ४’ को ट्रेलर रिलिज (भिडियोसहित)

Trailer

Hate Story IV. एजेन्सी, फिल्म हेट स्टोरी सिरिजको चौथो फिल्म ‘हेट स्टोरी ४’ को ट्रेलर रिलिज भएको छ । अत्यन्तै बोल्ड मानिएको हेट स्टोरी सिरिजको चौथो फिल्मलाई निर्देशक विशाल पाण्डेको निर्देशन गरेका हुन् । एउटै युवतीको प्रेममा दिवाना भएका दुई दाजुभाइको द्वन्द्वलाई फिल्ममा चित्रण गरिएको छ ।

९ मार्चमा रिलिज हुने यस फिल्ममा उर्वशी रौतेला,करण वाही, विवान भटेना, गुलशन ग्रोवर र इहाना ढिल्लनको मुख्य भूमिका छ ।

Hate Story IV

Gulshan Kumar presents the official movie trailer of the upcoming Bollywood movie “Hate Story IV” produced by T-series Films Bhushan Kumar. Hate Story IV is an upcoming Indian drama film directed by Vishal Pandya. Starring Starring Urvashi Rautela, Vivan Bhathena, Karan Wahi in the lead role alongside Ihana Dhillon & Gulshan Grover.

WATCH HATE STORY IV TRAILER

Leave a Reply

Your email address will not be published. Required fields are marked *