Lutna Sake Lut

‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो : के भन्छन् पशुपति ?

Lutna Sake Lut – गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।  ‘लुट्न सके लुट कान्छा लुट्न सके लुटअरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’ सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका […]

Continue Reading

ओलीका सचिवको गाडी नेविसंघको कब्जामा, मनपरीमाथि कांग्रेसको कडा प्रहार

काठमाडौं – नेपाल विद्यार्थी संघले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढेको सरकारी गाडी नियन्त्रणमा लिएको छ। नेविसंघका कार्यकर्ताले कमलपोखरीबाट ढुंगाना सवार गाडी नियन्त्रणमा लिएका हुन्। शनिबार राजधानीको लाजिम्पाटबाट नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले […]

Continue Reading

नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो । यूएईले […]

Continue Reading

काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरे लगतै रविले भने हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनको शुभ कामना चाहन्छौ

काठमाडौं : चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।रवि केही समयदेखि पत्नीसँगको डिभोर्स […]

Continue Reading

विश्व च्याम्पियन बडि बिल्डर महेशलाई मेगा जिमले पोखरामा सम्मान गर्ने

बडि बिल्डिङ्गको विश्व च्याम्पियन उपाधी विजेता नेपाली बडि बिल्डर महेश महर्जनलाई पोखरामा सम्मान गरिने भएको छ । पोखरा ट्रेड मलमा रहेको मेगा जिम प्रालिले महेशलाई शनिबार नगद सहित सम्मान गर्न लागेको हो । महेशले थाइल्यान्डमा आयोजित वर्ल्ड बडि बिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा पहिलो स्थान हात पारेका थिए । यो संगै […]

Continue Reading

काभ्रेमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु, पनौती बनेपा सडक खण्ड अवरुद्ध

काभ्रेमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु, पनौती बनेपा सडक खण्ड अवरुद्ध

Continue Reading

S. L. C. पास ले जागिर खान पाउने ! लोक सेवाले माग्यो ५७५ खरिदार, शेयर गरि सबै साथि भाईलाई जानकारी दिनुहोस !

काठमाडौँः लोक सेवा आयोगले राजपत्र अनङ्कित द्धितीय श्रेणी (खरिदार) पदको पदपूर्तिको सूचना प्रकाशित गरेको छ। खुला तथा समावेशी रुपमा हुने पदपूर्तिका लागि ५७५ कोटा निर्धारण गरिएको छ। यस्तै आन्तरिक खुलातर्फ १५९ जनाका लागि दरखास्त आह्वान भएको छ। आन्तरिक खुला र खुला कोटामा गरी ७३४ जनाको पदपूर्ति हुनेछ। आयोगले न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, […]

Continue Reading

नेपाललाई ऐतिहासिक सफलता, पहिलोपल्ट पायो एक दिवसिय मान्यता !

नेपाललाई ऐतिहासिक सफलता, पहिलोपल्ट पायो एक दिवसिय मान्यता !

Continue Reading

त्रिपुरेश्वर–नागढुंगा र चावहिल–जोरपाटी–साँखु सडकमा १०५८ घर भत्काइँदै, कति पाइन्छ क्षतिपूर्ति ?

त्रिपुरेश्वर–नागढुंगा र चावहिल–जोरपाटी–साँखु सडकमा १०५८ घर भत्काइँदै, कति पाइन्छ क्षतिपूर्ति ?

Continue Reading

विमान दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रती श्रद्धाञ्जलि व्यक्त गर्दै भोली सार्वजनिक विदा दिइने

ढाका !! बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै बंगलादेशी सरकारले भोली राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान […]

Continue Reading