सन्दिपलाई दिल्ली डेयरडेभिल्सले किन्यो

Sports

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ ।

धेरै चर्चामा रहेको सन्दिप अन्ततः नेपाल बाट आईपीएल खेल्ने पहिलो खेलाडी पनि हुनेछ । र उनको राम्रो प्रदर्सनले अर्को सिजनमा आईपीएलमा नेपाली खेलाडीको लागि पनि मौका बन्न सक्नेछ ।

साथै यो अवसर पाएकोमा सन्दीप लामिछानेलाई धेरै धेरै सुभकामना साथै उनको IPL 2018 एक्दम सफल बनोस । सम्पुर्ण नेपाली खेल प्रेमिको तर्फ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *