यस्ता फुलहरु जसको स्वरुप नै मानिसको यौनाङग जस्तो (तस्बिर सहित)

यस्ता फुलहरु जसको स्वरुप नै मानिसको यौनाङग जस्तो (तस्बिर सहित)

सृष्टीको संरचनाको पनि कुनै जवाफ छैन् । यहाँ पाईने जीवजनावरदेखि , पशुपक्षी र बोटबिरुवाहरुको स्वरुप र संरचनाले सबैको ध्यान खिच्ने गरेको छ । त्यसमा पनि सुन्दर फुलहरुले हरेकको मनमा घर बनाउने गर्छ भने त्यही फुलको बासनाले मतिष्कमा एउटा अमिट छाप छोड्ने गर्छ ।

प्रकृतीमा यस्ता फुलहरु छन् जसको स्वरुप हामीले देख्दै आएका फुलहरु भन्दा भिन्न छन् । जुन फुलहरुको स्वरुप यस्ता हुन्छन जसको बारेमा हामीले कल्पना पनि गर्न सक्दैनौ ।

परुषको लिंगदेखि लिएर महिलाको यौनाङसम्मका फुलहरुको आकारले सबैलाई अचम्भित पार्ने किसिमका हुने गर्छन् । आउनुस हेरौ त्यस्ता फुलहरु जुन मानिसहरुको यौनिक अंगहरु जस्तै छन् । तस्बिरहरु ः ः

सेयर गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *