यसकारण पुरुषले खानुपर्छ अण्डाको पहेँलो भाग

पहेंलो भागमा अण्डाको सेतो भागमा भन्दा अधिक मात्रामा पौष्टिक तत्व पाइन्छ । यो विशेषगरि पुरुष स्वास्थ्यको लागी बढि फाइदाजनक मानिन्छ ।

यसकारण पुरुषले खानुपर्छ अण्डाको पहेंलो भाग

अण्डाको पहेलो भागबाट प्राप्त हुने फस्फोरसले दातको रोगहरु लाग्न दिदैैन । यसमा पाईने हुने कपुर नामक पौष्टिक तत्वले पुरुष प्रजनन स्वाथ्यमा फाइदा पुर्याउछ । यसले आँखाको ज्योति पनि बढाउँछ ।

अण्डाको पहेलो भागमा आइरन प्रशस्त मात्रामा पाइन्छ । जसले रक्तअल्पता हुनबाट बचाउँछ । अण्डाको पहेलो भागबाट प्रोटिन प्राप्त हुने भएकोले मांशपेशी बलीयो बनाउनमा सहयोग गर्दछ ।

अण्डा नियमित खानाले हड्डि बलीयो बनाउदछ । जसमा भिटामिन डि पाईन्छ । यसमा भिटामिन के पाइने भएकाले क्यान्सर लाग्नबाट बच्न सकिन्छ । अण्डाको पहेलो भागमा ओमेगा फ्याटीको एसिड नामक पौष्टिक तत्वको मात्रा बढि हुन्छ । जसले स्पर्मको मात्रा बढाउँछ । अण्डाको पहेलो भागमा कोलिन नामक पौष्टिक तत्व पाइन्छ । जसले दिमाग तेजिलो बनाइ स्मरण शक्ति बढाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *