बोक्सी कान्डका रमिते मेयर ममताप्रसाद लाई अज्ञात समुहले गोलि हान्यो

Breking News News

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समूहले गोली हानि फरार भएका छन् । एक गोली हानि टाउकोमा खुकुरी प्रहार गरेको हाम्रा सहकर्मी विशाल पाण्डेले जनाएका छन् ।बाँकी विवरण आउन बाँकी छ ।

यो खबर हिमाल पोस्ट बाट लिएका हौ

बोक्सी काण्ड :‘आफ्नी पार्वती’ बनाउन नपाएपछि बर्बर यातना देवकलिया (कैलाली) — साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ सुखड घुर्साकी स्मारिका चौधरी उनको घरमा आइपुगिन् ।

बोक्सी आरोपमा कुटपिट भएकी राधा चौधरीको घर, यही घरको आंगन सफा गरिरहेकी उनलाई ४ दिनअघि बोक्सीको आरोपमा घिसार्दै दुइ किलोमिटर टाढा रहेको पूर्वटोलमा लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *