बन्दको धम्की दिदै बिप्लप माओवादी द्वारा मसाल जुलुस

Breking News News

 

फाल्गुन ८ गते नेपाल बन्दको घोषणा गरेको बिप्लप माओबादी द्वारा आज मसाल जुसुल गरेको छ ।

सबैले बन्दको बिरोध गरौ !! आखिर कहिले सम्म बन्द गर्ने ?

के यो देश तिम्रो पेवा हो र ?

आफ्नो स्वार्थको लागि सोझा जनतालाई किन दुख दिन्छौ ?

बन्दको बिरोधको लागि यो पोस्ट सेयर गरौ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *