डा गोविन्द केसी प्रकरणमा बोले गगन थापा !

काठमाडौं– सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा शशी शर्मा पुनर्वहालीका लागि गरेको फैसला र डा.गोविन्द केसी प्रकरणमा मुख खालेका छन्। सर्वोच्चको उक्त निर्णयलाई चुनौती दिएका डा गोविन्द केसी पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन्।

सोमवार बेलुकी ट्वीट गर्दै उनले लेखेका छन् ‘चिकित्सा शिक्षामा जति विकृति भित्रिन्छ । स्वास्थ्य सेवा त्यति नै प्रभावित हुन्छ । जुनसुकै निकायले गरेको होस् चिकित्सा शिक्षालाई थप विकृत बनाउने निर्णय जनविरोधी हो ।’ ट्वीटमा उनले सन्दर्भ आइओएम डिन प्रकरण उल्लेख गरेका छन्।

Facebook Page : Gagan Thapa

न्यायका लागि भोलि बिहान ८ बजे म माइतीघर जानेछु र विश्वास छ तपाईँ पनि

आउनु हुनेछ: गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *